इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
जाजरकाेट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयाेग स्वरूप प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा एक कराेड रुपैयाँ जम्मा गर्ने निर्णय गरेकाे प्राधिकरणका प्रवक्ता एवम् उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयाे ।
यसैगरी नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट भूकम्प पीडितकाे राहतका लागि प्रयोग हुने जहाजकाे शुल्कमा शतप्रतिशत छुट दिने निर्णय प्राधिकरणले गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।