एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रहरी प्रधान कार्यालयकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जियोल्यान्ड ट्राभल्स एन्ड टुर्स प्रालीकाे युजर आईडी ह्याक गरेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बालुवाटारमा रहेको यो ट्राभल्सको आईडी ह्याक गरी तीन सय २७ जनाको नाममा हवाई टिकट काटेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले स्याङ्जाको वालिङ नगरपालिका–१० का नारायण सुवेदीलाई पक्राउ गरेको हो ।
काठमाण्डाैकाे सामाखुसी बस्दै आएका सुवेदी मर्स्याङ्दी ट्राभल्सका म्यानेजर हुन् । उनले जाजिरा एअरलाइन्स र एअर अरेबियाको टिकट काटिदिने गरेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।