चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड रुपैयाँ बढी राहत
बैशाख ९, २०८२ मंगलबार
काठमाडौं – वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक नियुक्त भएका छन् । सहसचिव दिलिपकुमार चापागाईंले बिहीबारदेखि महानिर्देशकका रुपमा काम सम्हाल्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा केही महिनाअघि मात्रै उहाँ गृह मन्त्रालयबाट सरुवा भएर आउनु भएको थियो । यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्यलाई व्यावसायीक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीको प्रमुखकाे जिम्मेवारी दिइएको छ ।