भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये दुई जना बालकको शव भेटिएको छ ।
बेपत्ता बालकहरूको शव सशस्त्र प्रहरी बलको गोताखोरले आज बिहान निकालेको हो । मृतक बालकहरू लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजन रहेका प्रहरीले जनाएको छ ।
१४ वर्षीय राज यादको शव भने हिजो साँझ फेला परेको थियो । उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।