ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर माइकल स्लेटरलाई अदालतले जेल सजाय सुनाएको छ । घरेलु हिंसाको आरोप स्वीकार गरेपछि अदालतले पूर्वक्रिकेटर स्लेटरलाई चार वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
५५ वर्षीय पूर्वक्रिकेटरलाई अदालतले चार वर्षको सजाय सुनाए पनि सन् २०२४ मा जमानत अस्वीकार भएपछि एक वर्षभन्दा बढी समय हिरासतमा बिताइसकेकाले तुरुन्तै रिहा गर्न पनि आदेश दिएको छ ।
सन् १९९३ देखि २००१ सम्म अस्ट्रेलियाका लागि ७४ टेस्ट खेलेका स्लेटरले घरेलु हिंसासहित ७ वटा आरोपमा दोष स्वीकारेका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।