तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
चैत ३०, २०८१ शनिबार
काठमाण्डौ – बहराइनमा कागजातविहीन ‘अनडकुमेन्टेड’ भएका नेपाली श्रमिकहरुलाई कोरोनाको दोस्रो मात्रा पनि लगाइएको छ ।
बहराइनमा रही विभिन्न कारणले खोप लगाउन नपाएका अनडकुमेन्टेड नेपाली श्रमिकलाई यही डिसेम्बर २१ म कोरोना विरुद्ध खोपको दोस्रो मात्रा लगाइएको बहराइमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासको पहलमा बहराइन सरकारद्वारा नोभेम्बर ३० मा खोपको पहिलो मात्रा दिइएको थियो ।