गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गयो

 चैत २०, २०८० मंगलबार १३:१७:५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

मध्य गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गएको छ । दुई जना बेलायती र एक जना अस्ट्रेलियाली सहायताकर्मी तथा एक सुरक्षाकर्मीको ज्यान गएको हो । हमास लडाकु समूहले मध्य गाजामा इजरायली हवाई आक्रमणबाट उनीहरूको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

मध्य गाजा पट्टीको देइर अल–बालाह शहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशीको ज्यान गएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयको भनाइ छ । तर इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको बताएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया