आईपीएल क्रिकेटमा हैदराबाद र राजस्थान खेल्दै

 बैशाख २०, २०८१ बिहिबार १२:७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । अहिलेसम्म खेलेका ९ खेलमा ५ जित र ४ हार बेहोरेर सनराइजर्स १० अङ्कका साथ तालिकामा पाँचाैँ स्थानमा छ । राजस्थान भने ९ खेलमा ८ जित र १ खेलमा मात्र हार बेहोरेर १६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा रहेको छ ।

हैदराबाद अस्ट्रेलियाका प्याट कमिन्सको कम्तानीमा आईपीएल खेलिरहेको छ । राजस्थानको कप्तान सन्जु सामसन रहेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया