२० वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज कम्बोडियासँग खेल्दै

 असोज ५, २०८१ शनिबार १२:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी २० वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज कम्बोडियासँग खेल्दैछ । चाइनिज ताइपेईमा खेल पौने एक बजे शुरु हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित कम्बोडिया, उज्वेकिस्तान, बहराइन र चाइनिज ताइपेई छन् ।

नेपालले आज आफ्नो पहिलो खेल खेल्न लागेको हो । यस्तै चाइनिज ताइपेईसँग पर्सि सेप्टेम्बर २३ मा, उज्वेकिस्तानसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्नेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया