प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

 असोज ५, २०८१ शनिबार १२:३०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । आज बेलुका सवा ५ बजे वेस्टह्याम र चेल्सी, राति पौने ८ बजे एस्टन भिला र उल्भ्स, फुलहम र न्युक्यासल, साउथह्याम्पटन र ईपस्वीच टाउन, टोटनहम र बे्रन्डफोर्ड, लेस्टर सिटी र एभर्टन तथा लिभरपुल र बर्नमाउथ खेल्दैछन् ।

यस्तै राति सवा १० बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । चार खेलमा १२ अङ्कसहित म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा आर्सनल १० अङ्कसहित दोस्रो र न्युक्यासल तेश्रो स्थानमा छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया