काभा महिला भलिबल क्लब च्याम्पियनशिप : उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको हुमो भलिबल क्लब खेल्दै

 असोज ५, २०८१ शनिबार १८:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको उपाधिका लागि आज उज्वेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सको मालेमा हुने खेल बेलुका सवा नौ बजे शुरु हुनेछ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनशिपमा भाग लिएको हो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया