वरिष्ठ गीतकार विश्व वल्लभको निधन

 असोज २३, २०८१ बुधबार १५:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै । वरिष्ठ गीतकार विश्व वल्लभको निधन भएको छ । काठमाण्डौको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा आज उहाँको निधन भएको हो । मस्तिष्कघात भएपछि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

वल्लभले तरादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुशी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेख्नुभएको छ । उहाँ वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका भाइ हुनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया