गुल्मीमा जीप दुर्घटना हुँदा तीन जना घाइते
बैशाख २, २०८२ मंगलबार
काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे सुन्दा दुःख लागेको बताउनुभएको छ ।
नयाँ वर्ष–२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा दुःख व्यक्त गर्नुभएको हो । उहाँले स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने पनि बताउनुभएको छ । प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उहाँकाे सन्देशमा उल्लेख छ ।
देशमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्याउँदै आएको पूर्वराजा शाहको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।