सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
विश्व नम्बर एक महिला टेनिस खेलाडी सिमोना हलेप वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बिहीबार भएको खेलमा हलेपले केनिनलाई दुई-एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । जसमा हलेपले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेट ६–७ ले गुमाउन पुगिन् ।
तर तेस्रो सेटमा कमब्याक गर्दै हलेपले ६–४ ले खेल आफ्नो पक्षमा पारिन् र तेस्रो चरणमा स्थान बनाइन् ।
अब तेस्रो चरणमा हलेपले भेनस विलियम्ससँग खेल्नेछिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।