सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
काठमाण्डाै - पाँचौ महिला साफ च्याम्पियनशिप फुटबलको तयारीमा रहेको नेपालले भारतमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ ।
मार्च १२ तारिखदेखि विराटनगरमा आयोजना हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा रहेको नेपालले फेब्रुअरी ७ देखि १७ तारिखसम्म भारतको भुवनेश्वरमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
भारतले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित, घरेलु टिम भारत, श्रीलंका र म्यानमार सहभागी हुनेछन् ।
नेपाललाई साफ अघि अभ्यासको तयारीका क्रममा यस्तो प्रतियोगिताले थप हौसला प्रदान गर्ने एन्फाले जनाएको छ । साफ च्याम्पियनिसपमा नेपाल रहेको समूह ए मा बंगलादेश, भुटान र पाकिस्तान छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।