नेपालको खराब प्रदर्शन, महत्वपूर्ण चार विकेट गुम्यो

 माघ ११, २०७५ शुक्रबार १२:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईसँग एक दिवसिय क्रिकेट खेलिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ । भैरहेको खेलमा नेपालले चार विकेट गुमाइसकेको छ । 

चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनी शून्य रनमै आउट भए । यसअघि पारस ३६ बल खेलेर २० रन बनाएर आउट भए । उनले तीन चौका प्रहार गरेका थिए । 

यसअघि नेपालले दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए । पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका थिए । 
 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया