पारस र सन्दीपकाे २-२ विकेटपछि नेपालकाे आशा चुलियाे

 माघ ११, २०७५ शुक्रबार १६:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेले लगातार २-२ विकेट लिएपछि यूएई ७३ रन बनाउँदा ७ विकेट गुमाएकाे छ ।  

यसअघि लामिछानेले खेलकाे सत्राैँ ओभरकाे तेस्राे बालमा फहाद नवाजलाई बाेल्ड गरेका थिए  ।

खेलकाे चाैधाैँ ओभरकाे दाेस्राे बलमा यूएईका मुहम्मद उस्मान कप्तान पारस खड्काकाे बलमा विनाेद भण्डारीकाे हातबाट क्याच आउट भएका थिए ।

यतिबेला यूएई २१ ओभरकाे समाप्तिमा ७ विकेट गुमाउँदै ७८ रन बनाएर खेलिरहेकाे छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया