सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
यूएईविरुद्धको एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका तीन जना ब्याट्सम्यान आउट भइसकेका छन् । अहिलेसम्म विनोद भण्डारी २१, ज्ञानेन्द्र मल्ल ४४ र दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए ।
पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट भएका थिए । ६१ रनमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट ६७ रन हुँदा गुमाएको थियो ।
६७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ४४ रनमा आउट भएका थिए । उनी जहोर खानका बलमा इमरान हैदरबाट क्याच भएका थिए । तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी १० रन बनाएर आउट भए । ऐरी आउट हुँदा नेपालले २२ ओभरमा ३ विकेट गुमाएर ८५ रन जोडेको छ ।
अहिले क्रिजमा पारस खड्का र पवन शर्राफ रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।