एक दिवसीयकै दाेस्राे सर्वाधिक कम ‘पावरप्ले’ स्काेरकाे रेकर्ड, नेपालले यूएईलाई १४ रनमै रोक्याे

 माघ १४, २०७५ सोमबार १३:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई भ्रमणमा रहेको नेपालले घरेलु टिमलाई पहिलो पावरप्लेमा दुई विकेटको क्षतिमा १४ रनमा रोक्यो ।

यो स्कोर एक दिवसीय क्रिकेट इतिहासकै पावरप्लेमा दाेस्राे सबैभन्दा कम रनकाे रेकर्ड हाे । पावरप्लेमा सबैभन्दा कम स्कोरमा राेकिएकाे रेकर्ड भने भारतको नाउँमा छ । भारतले एक वर्षअघि श्रीलंकाविरुद्धको खेलमा १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमात्र बनाएकाे थियाे ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया