सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने
कात्तिक २२, २०८१ बिहिबार
आउँदो वर्ष हुने ट्वेन्टी ट्वेन्टी पुरुष विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो । अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह चरणको खेलमा भारत र पाकिस्तानले भने एक अर्कासँग खेल्नु नपर्ने भएकाे छ।
भारत र पाकिस्तान अलग अलग समूहमा परेका कारण उनीहरुलाई एक अर्कासँग खेल्नु नपर्ने भएकाे हाे । आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेको पाकिस्तान समूह ए मा परेको छ भने दोश्रो स्थानमा रहेको भारत समूह बी मा छ ।
Here is the draw for the men's #T20WorldCup in 2020!
— ICC (@ICC) January 29, 2019
Which Super 12 route will be tougher to reach the semi-finals from? pic.twitter.com/C276LkqNgD
सन् २०११ यता आईसीसीका सबै जसो प्रतियोगितामा भारत र पाकिस्तान समूह चरणमै खेल्दै आएका थिए ।
ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा समूह ए मा पाकिस्तानसँगै, आयोजक अष्ट्रेलिया, वेष्ट इण्डिज, न्यूजिल्याण्ड र विश्वकप छनौटबाट आउने दुई टिम रहनेछन् । यस्तै समूह बी मा भारतसगै इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र विश्वकप छनौटबाट आउने दुई टिम रहनेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।