बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको ज्...
बैशाख ९, २०८२ मंगलबार
धनुषा - महोत्तरीमा एक युवतीको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका २ सिंहासनी जाने बाटोको पूर्वपट्टि खेतमा लगाइएको रहरकाे झाडीमा शुक्रबार दिउँसो युवतीको शव फेला परेको हो ।
अन्दाजी २१ वर्षकी ती युवतीको घाँटीमा डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । दुई दिनअघि ती युवतीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको सनाखत हुन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।