प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – उपचारका क्रममा भारतमा निधन भएका उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको विहीबार अन्त्येष्टि गरिने भएको छ ।
उनको अन्त्येष्टि बेलुकी ५ बजेपछि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय सचिव रमेश दाहालले जानकारी दिनुभयो ।
गोल्छाको पार्थिव शरीर भारतबाट दिउँसो ३ बजे काठमाण्डौ ल्याइने र केहीबेर बुद्धनगरमा रहेको उनको निवासमा राखिनेछ । भारतको चेन्नईमा उपचारका क्रममा गोल्छाको मंगलबार राति निधन भएको थियो ।
उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन