आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड...
बैशाख १४, २०८१ शुक्रबार
दाङ – आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।
लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर ज्यान गएको हो ।
लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो लागेको प्रहरीले जनाएको छ ।