महोत्तरीका उखु किसानले चिनी उद्योगबाट भुक्तानी पाए
बैशाख २७, २०८१ बिहिबार
रामेछाप- गोकुलगङ्गा गाउँपालिका बेतालीबाट बिहीबार बिहान मन्थलीतर्फ आउँदै गरेको बा ३ ख ९६६२ नम्बरको गाडीले किच्दा एक वृद्धको ज्यान गएको छ । सुपर बसको ढोकाबाट खसेका वृद्धलाई त्यही गाडीले किच्दा उनको घटनास्थलमा नै ज्यान गएको हो ।
गोकुलगङ्गा ४ बेताली बस्ने वर्ष ६५ का होमप्रसादलाई मोडमा गाडी रोकेर झर्दै गर्दा त्यही गाडीको पछाडि भागको चक्काले किचेको हो । अरनिको यातायात सेवा समितिको गाडी प्रितिबाट काठमाण्डौको लागि छुटेको थियो ।
घटनापछि चालक र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।