दैलेख केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

 बैशाख २९, २०७६ आइतबार ६:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । 

नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया