सन्दीप लामिछाने सीपीएलमा बार्बाडोसबाट खेल्ने

 जेठ ८, २०७६ बुधबार २१:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेबियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका छन् ।

अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किन्यो । उनी ७० हजार अमेरिकी डलरकाे स्लटमा बार्बाडाेसमा अनुबन्ध भएका हुन् ।

अक्सनमा तीव्र गतिका नेपाली बलर सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि ड्राफ्टमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया