नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
चैत १५, २०८० बिहिबार
पहिलो पटक अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता हुने भएको छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जेठ ३१ गतेदेखि असार १४ गतेसम्म प्रतियोगिता आयोजना हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।
उनले प्रतियोगिता आयोजना गर्ने विषयमा छलफल भइरहेकाले एकदुई दिनमा विस्तृत तालिका सार्वजनिक हुने बताए । प्रतियोगिताका खेल भने एपीएफ मैदान हलचोकमा हुनेछन् ।