आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

 असोज २६, २०७६ आइतबार ११:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ ।

यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ८४ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा पुगेको छ ।  कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा पुगेको छ ।

यस्तै आइतबार बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६० पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा तोकेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया