बिहीबारका लागि विदेशी मुद्राको सटही दर

 कात्तिक १४, २०७६ बिहिबार १०:५३:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ १३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । 
रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकेको छ । 

वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३७ पैसा रहेको छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३५ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया