कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो, अरु विदेशी मुद्रा स्थिर

 कात्तिक १८, २०७६ सोमबार १०:७:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । अरु विदेशी मुद्राको भाउ स्थिर छ ।

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो पनि डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा नै रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । 

आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा नै रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २८ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा नै रहेको थियो । 

रिंगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो आइतबार पनि खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो  । 

वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६५ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ । हिजो पनि खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा नै रहेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया