शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 मंसिर ६, २०७६ शुक्रबार १२:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा तोकेको छ । बिहीबार यसको एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो ।

ओमानी रियाल एकको खरिददर ३०० रुपैयाँ ८४ पैसा पुगेको छ । हिजो यसको खरिददर २९७ रुपैयाँ ९२ पैसा थियो ।

यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा पुगेको छ । बिहीबार यसको एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा पुगेको छ । हिजो रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियो । 

शुक्रबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा पुगेको छ । हिजो खरिददर ३७७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा थियो ।  

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया