भुपेनले जिते तेक्वान्दाेमा स्वर्ण

 मंसिर १९, २०७६ बिहिबार १७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुरुषतर्फ ८७ केजीमुनिको तौल समूहमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । 

नेपालका भुपेनले उनले भारतका अक्षय हुड्डालाई २९–२६ को स्कोरले पराजित गरे । भुपेनको स्वर्णसँगै १३औँ सागमा अहिलेसम्म नेपालको स्वर्ण ३४ पुगेको छ ।

यस्तै ८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसँग ३३–७ स्कोरमा पराजित भए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया