सोमबार कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढ्यो

 पुस ७, २०७६ सोमबार ११:४३:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।

फाइल फाेटाे

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । आइतबार यसको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५२ पैसा तोकेको छ । आइतबार यसको खरिददर २९७ रुपैयाँ २८ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकेको छ । आइतबार यसको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा ताेकेकाे छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा थियो ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो आइतबार यसको खरिददर ३७३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७० पैसा थियो । सोमबार बहराइन दिनारको १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकेको छ । 
  
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया