कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
संखुवासभा - संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा नचिनेका मानिसहरुकाे समूहले बम विस्फोट गराएको छ ।
आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेकाे अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको छ ।
कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताले बम विस्फाेट गराएकाले अहिले पनि विप्लव कार्यकर्ताले गराएको हुनसक्ने संखुवासभा प्रहरीको भनाइ छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन ।
tajiv xetri
Jan. 27, 2020, 12:37 a.m.यहाँ राम्रो काम त कहाँ हुन दिन्छन र !
निरञ्जन अधिकारी
Jan. 26, 2020, 5:35 p.m.बिकासका काम भैरहेको कुरामा यस्तो नियत का पशुहरु उम्लिन्छन अनि यत्रैसित भनेर नेताहरु mcc पास गराउन तर्फ लाग्या हुन कि जस्तो लाग्न लायो.....साला यस्ता भातमारा हरु लाई ठाउँ को ठाउँ गिँड्न सक्नुपर्छ सरकारले जस्ले गर्दा कुनैपनी आयोजनामा दादागिरी अनि राजनितिक असर खेप्न नपरोस र समयमै आयोजना सफल परिक्षण होस।