प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
चैत ५, २०८१ मंगलबार
काठमाण्डौ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल नेपालकाेे विकास निर्माणको सपना भएकाले यसको विकल्प नभएको बताउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको कार्यक्रममा उहाँले निजगढ विमानस्थल निर्माणमा सरकारको अर्जुनदृष्टि रहेकाले कुनै हालतमा नरोकिने उहाँले बताउनुभयो । अबको ५ वर्षमा विमानस्थलको काम सकेर व्यवसायिक उडान हुने उहाँको दावी छ।
अहिलेको सरकारको जोड पूर्वाधारमा रहेको भन्दै मन्त्री भट्टराईले हवाई, रेल, पानीजहाज आदिमा कनेक्टिभिटी बढाउने प्रधानमन्त्रीको चाहनाअनुसार आफूहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।