साउन ३२ गतेसम्म सीमा नाका बन्द हुने

 साउन ६, २०७७ मंगलबार १९:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । 

साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्‍याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।

सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ । तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Indira aryal

    July 27, 2020, 7:33 p.m.

    प्राकृितक बिपत्ती र महामारीबाट पालैपालाे बिछप्त बनेकाे बतर्मान समयकाे मानब ह्दयलाइ अध्यात्मीक बचन र सतसंग बाट केही शान्ती मिल्न सक्छ।। जसकालागी धार्मिक संस्थाहरू खाेल्न जरूरी देखिन्छ।।।।

  •  0 Reply
  • Indira aryal

    July 27, 2020, 7:30 p.m.

    प्राकृितिक बिपत्ती र महामारीबाट पालैपालाे बिक्षिप्त बनेकाे बतर्मान समयकाे मानब ह्दयलाइ अध्यात्मीक बचन र सत्संग बाट केही शान्ति मिल्न सक्छ।। जसका लागी धार्मिक संस्थाहरू खाेल्न जरूरी देखिन्छ।।।।

  •  0 Reply
  • Pramod rana

    July 22, 2020, 4:53 p.m.

    धार्मिक अध्यात्मिक स्थान संघ संस्था सत्संगहरुले हामीमा राम्रा कार्यहरु गर्ने, मन ईश्वरतर्फा लगाउने आदि कुरा तर्फ प्रेरित गर्छन / लामो लकडाउनमा धेरै मानिसहरु मोवाइल, इन्टरनेटमा मात्र व्यस्त मानव विकार, मानसिक समस्या बढ्न थालेको अवस्था छ, त्यसैले यस्ता स्थानलाई पनि छिटो खोल्न आवश्यक छ /

  •  0 Reply
  • Arjun Shrestha

    July 22, 2020, 7:38 a.m.

    केही उच्च मर्यादाहरू अपनाएर धार्मिक स्थलहरू पनि खोल्दा सबैले आ-आफ्नो मनलाई आध्यात्मिक चिन्तनबाट सन्तुलित बनाउनमा महत्त्वपूर्ण सहयोग मिल्छ । वर्तमान परिवेशमा चिन्ता, भयले दुःखद् घट्ना घट्नबाट बचाउन मनलाई धार्मिक/ आध्यात्मिक चिन्तन तर्फ लगाउने वातावरण मिलाउन नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु ।

  •  1 Reply

तपाईको प्रतिक्रिया