गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – घरेलु टिम इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल म्यान्चेस्टरमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
यो खेल निर्णायक भएकाले ओल्ड ट्राफोर्डमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्ला दुई खेलमा दुवै टिमले एक/एक जित निकालेका छन् । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले २४ रनले जितेको थियो ।
तीन खेलको सिरिज एक/एक को बराबरीमा रहेकाले आजको खेल निर्णायक हुनेछ । विश्व विजेता इंग्ल्याण्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ट्वान्टी ट्वान्टी सिरिज समेत २–१ ले जितिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।