गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा शुक्रबार हुँदैछ । कोराना भाइरसको महामारीका कारण फिफाको बैठक भर्चुअल माध्यमबाट हुनेछ ।
फिफाको इतिहासमा पहिलो पटक भर्चुअल माध्यममार्फत साधारणसभा हुन लागेको हो । नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने सात बजे सुरु हुने बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र अब चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।
साधारणसभामा विश्वभरका फिफाका सदस्य देशका प्रतिनिधि सहभागी हुनेछन् । नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी बैठकमा सहभागी हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।