गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा पुगेको छ ।
वुल्भ्स ह्याम्टन वान्डरसनलाई १-० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए । अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ ।
यस्तै पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । यस्तै आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ । गएराति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल गाेलरहित बराबरीमा सकिएको छ ।
लिड्स युनाइटेडले भने वेष्ट ब्राेमलाई ५-० गोलले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।