गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर दुईलाई ७७ रनकाे ठूलाे अन्तरले हराएकाे छ ।
लुम्बिनीले दिएको दुई सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश दुई ४२ ओभर चार बलमा एक सय ८० रनमै अलआउट भयो । प्रदेश दुईका लागि सुधीर चौधरीले सर्वाधिक ४२ रन बनाए । लुम्बिनीका अनिल खरेलले चार तथा विक्रम भुसाल र दिपेन्द्र रावतले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले सन्दीप रजालीको सर्वाधिक ८३ र सौरभ खनालको ५६ रनको मद्दतमा दुई सय ५७ रन बनाएको थियो । प्रदेश दुईका हरिशङ्कर शाहले तीन विकेट लिँदा दिव्यान्शु मलिकले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।