गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय महिला फुटबल लिगमा एपीएफले विराटनगर महानगरपालिकालाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफकी सावित्रा भण्डारीले चार गाेल गोल गरिन् । सावित्राले खेलको २५, ४२, ७४ र ८९ औँ मिनेटमा गोल गरिन् । प्रतियाेगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो ।
यस्तै एपीएफका लागि अनिता केसीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् । जितसँगै एपीएफले दुई खेलमा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो ।
विराटनगरको दुई खेलमा १ अङ्क छ । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।