गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।
जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।
मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्शक स्टेडियम पुगेका थिए ।
अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।