गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इङ्गल्याण्डसँगकाे तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनाे लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्याे । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे ।
पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डकाे टेस्ट दोस्रो दिनमै सकिएको छ ।
यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, जोए रुट १९, बेन स्टोक २५ र डोम सिब्ली सात रनमा आउट भए ।
भारतका अक्षर पटेलले पाँच र रविचन्द्रन अश्विनले चार विकेट लिए । यसअघि इङ्गल्याण्डका कप्तान जोए रुट र स्पिनर ज्याक लिच चम्किएपछि भारत एक सय ४५ रनमा अलआउट भयो । जोए रुटले आठ रन दिएर पाँच विकेट लिए भने ज्याक लिचले चार विकेट लिए ।
याे जितसँगै भारत चार खेलकाे टेस्ट शृङ्खला दुई–एकले अघि भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।