गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गाेल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एक/एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो । जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको सिटीको ६५ अङ्क छ । दुवै टोलीले समान २८/२८ खेल खेलेका छन् । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ५३ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।