गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – मेयर कप एकदिवसीय क्रिकेटमा वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वाग्मती ४९ ओभर चार बलमा अलआउट हुँदै दुई सय ६६ रन बनायो ।
वाग्मतीका लागि पारस खड्काले एक सय १९ रन बनाए । एक सय ३३ बलको सामना गरेका पारसले ११ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै नन्दन यादव २५ बलमा ४२ रन बनाउँदै अविजित रहे । वाग्मतीलाई एपीएफले २१ रन अतिरिक्त दिएको हो । एपीएफका सोमपाल कामीले पाँच विकेट लिए ।
अहिले एपीएफले जवाफी ब्याटिङ गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।