गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मङ्गलवारदेखि काठमाण्डौको मण्डिखाटार टेनिस क्लबमा सुरु भएको छ ।
टेनिस खेलप्रेमी खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डाक्टर भगवान् कोइरालले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
यही चैत १७ देखि २२ गतेसम्म आयोजना हुने प्रतियोगितामा यू–८, यू–१६ उमेर समूहका एक सय पाँच खेलाडीको सहभागिता रहनेछ ।
यो आईएमई टेनिस प्रतियोगिताको तेस्रो संस्करण हो ।
आईएमई फाउन्डेशनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पर्याउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।