गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - दोस्रो टी-ट्वान्टी क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको छ ।
हरारेमा जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।
पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए । जिम्बावेका लुक जुङ्वेले ४ विकेट लिए । यसअघि जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जितसँगै तीन खेलको श्रृङ्खलामा १/१ को बराबरी भएको छ ।
पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।