सिकलसेलकाे उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित भएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा न्यूक्यासलले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
न्यूक्यासलका लागि क्यालम विल्सनले ६४ र ७३ औं मिनेटमा गरी दुई गोल गरे भने जो विलक २२ औं मिनेट तथा पल डुमेटले ३४ औं मिनेटमा एक/एक गोल गरे ।
लेस्टर सिटीका लागि ८० औं मिनेटमा मार्क अलब्राइटनले र ८७ औं मिनेटमा केलिची इहिनाचोले गोल गरे । जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अङ्क भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अङ्कसहित तेस्रो स्थानमा छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।