प्रधानमन्त्री केपी ओली बिरामी
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलको राउन्ड रोबिन लिगको अन्तिम खेलमा काठमाण्डौ रेजर्सले एफसी चितवनलाई हराएको छ ।
दशरथ रङ्गशालामा आइतवार (आज) भएको खेलमा काठमाण्डौले चितवनलाई दुई–एक गाेल अन्तरले हरायो । काठमाण्डौका लागि संजोक राई र विदेशी खेलाडी मौसाले एक–एक गोल गरे । चितवनका राजिव लोप्चनले सान्त्वना गोल फर्काए ।
यसअघि नै प्ले अफमा पुगेको काठमाण्डौ आजको जितसँगै १३ अङ्कका साथ शीर्ष स्थानमा छ । चितवनले भने दुई अङ्कका साथ पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको छ ।
प्रतियोगितामा धनगढी, ललितपुर, काठमाण्डौ र बुटबल लुम्बिनी प्ले अफमा पुगेका छन् । प्लेअफका खेल मङ्गलवार (पर्सी) देखि सुरु हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।