मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित

 जेठ २६, २०७८ बुधबार ६:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।

यस्तै, मोरोक्कोले घानालाई १ –० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २– १ गोल अन्तरले पराजित गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया